मेरा बारेमा


अर्घाखाँची जिल्ला आसपासमा रहेर पत्रकारिता गर्ने यो मेरो नितान्त व्यक्तिगत ब्लग हो । 
म आफुलाई सत्यताको नजिक रहेको पत्रकारको रुपमा चिनाउने प्रयत्नमा छु । 
मेरो खासमा नाम हरिप्रसाद भुसाल रहेपनि म आफुलाई 
हरिप्रसाद नेपालीको रुपमा चिनाउने प्रयत्नमा
छु । किनकी मलाई भुसाल 
भन्दा नेपाल नै 
प्रिय छ 

No comments:

Post a Comment